फागुन दोस्रो साता धनगढीमा प्राज्ञिक विद्यार्थी परिषदको प्रदेश सम्मेलन हुने


धनगढी

आउँदो फागुन दोस्रो साता धनगढीमा प्राज्ञिक विद्यार्थी परिषदको प्रदेश सम्मेलन हुने भएको छ । प्राज्ञिक विद्यार्थी परिषदको प्रदेशको फागुन ११ र १२ गते कैलालीको धनगढीस्मा दोस्रो प्रदेश सम्मेलन हुन लागेको हो । प्राज्ञिक विद्यार्थी परिषद सुदूरपश्चिम प्रदेशका संगठन सचिव चन्द्रशेखर जोशीले सम्मेलन हुने बताए ।

संगठन सचिव जोशीले सुदूरपश्चिम प्रदेशका ९वटै जिल्लाहरुबाट सहभागि हुने बताए । उनका अनुसार सम्मेलनमा अध्यक्ष डा. रामजी गौतम र उपाध्यक्ष नारायण प्रशाद ढकाल सहित सयौँ विद्यार्थी सहभागि हुने बताए । विद्यार्थीमा नैतिकता एव संस्कृति सं्रस्कार विकासका लागि विद्यार्थी परिष्दले जोडदिएको बताए ।


ताजा समाचार

spot_img