परशुराम धाममा महायज्ञ


डडेल्धुरा
धार्मिक पर्यापयटन र लोक संस्कृति संरक्षणका लागि सुदूरपश्चिम प्रदेशको ऐतिहासिक धार्मिक पर्यटकिय गन्तव्य परशुराम धाममा महायज्ञ संचालन भएको छ ।

परशुराम क्षेत्र विकास समिति डडेल्धुराको आयोजनामा शुक्रबारदेखि धाममा महायज्ञ संचालन भएको हो । परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेम बहादुर चन्द९ठकुरी०ले अध्यक्ष चन्दका अनुसार सातदिनसम्म संचालन हुने महायज्ञमा वासाचार्य पण्डित खेमराज ओझाले प्रवचन दिने कार्यक्रम रहेको छ ।


ताजा समाचार

spot_img