मदन राज जोशी

कञ्चनपुर , संघीयताकाे बिराेधिमा पार्टिका रुपमा परिचित राष्ट्रिय जनमाेर्चाले अहिले सरकारले चालेकाे पुस ५ काे कदम बिराेधमा राके जूलूस प्रदर्शन गरेका छन् ।

माघ २ गते शुक्रबारका दिन कञ्चनपुरको बेदकोट नगरपालिका वडा न गईल नदि हुँदै भीमदत्त नगरपालिका ८ बाट भिमदत्त नगरपालिकाे भाषि पुलिस बिट चाेक सम्म राके जुलुस निकालि कोण सभाका साथ सम्पन्न भएको अखिल छैठौंका जिल्ला सचिव पुष्कर भट्टले बताएका छन् ।

उनका अनुसार राके जुलुस निकाल्दा भाषिमा प्रहरीले हस्तक्षेप समेत गरेको उनले बताएका छन् । यसरी पछिल्लो समयमा विभिन्न बिराेधका कार्यक्रम तय गरेर अान्दाेन गरिरहेकाेमा अाज कंचनपुरमा अखिल छैठले बिराेध स्वरुप राके जुलुस निकालेकाे हो ।






