धनगढी

प्रतिनिधी सभा विघटन बिरुद्ध सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जनता समाजवादी पार्टीले बिरोध प्रर्दशन गरेको छ । जनता समाजवादी पार्टीले संविधानमाथि प्रधानमन्त्रीले प्रहार गरे्को भन्दै प्रर्दशन गरिएको बताए । समाजवादी पार्टीले सबै प्रदेशमा एक साथ प्रर्दशन कार्यक्रम अन्र्तरगत सुदूरपश्चिम प्रदेशमा समेत प्रर्दशन गरिएको हो ।

शनिबार जसपाले व्यापक जनप्रर्दशन गरेको जसपा नेतृ माया नेगीले बताईन । उनले असम्वैधानिक कदम बिरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्तम भएको बताउदै जनता सरकार बिरुद्ध उर्लिएको बताउदै शुक्रबार प्रधानमन्त्री ओलीले राज्यकोषको सुदूपयोग गरि जनतालाई जबरजस्ती ल्याएपनि जनता समाजवादीको कार्यक्तममा स्वत आएको दावि गरिन् ।

