कञ्चनपुरमा मनाइयो २१२ अाै अन्तर्राष्ट्रिय लुईस बिरेल दिवस


कञ्चनपुर ,
कञ्चनपुरमा पनि अाज दृष्टिविहिन अपांगता भएका व्यक्तिहरुकाे शिक्षा बिरेल लिपि भाषाकाे जन्मदाता रुपमा लिईने लुईस बि्ल अाज विश्व भरी २१२अाै अन्तर्राष्ट्रिय लुईस बिरेल दिवस रुपमा मनाइयोको छ।राष्ट्रिय दृष्टिविहिन संघ नेपाल र दृष्टिविहिन संघ कञ्चनपुरको सयुक्त अायाेजनामा उक्त दिवस एक कार्यक्रम बिच भव्यताका साथ मनाएकाे छ । फान्समा २१२ बर्ष पहिला जन्मेका लुईस बिरेलले दृष्टिविहीन व्यक्तिहरुलाई पढनका लागि बिरेल लिपिभाषाकाे अाविस्कार गरेका थिए ।आज ४ जनवरी २०२१ मा २१२अाै अन्तर्राष्ट्रिय लुइस बिरेल दिवस मनाउने क्रममा राष्ट्रिय दृष्टिविहीन संघ नेपालका अध्यक्ष हरि दमाईकाे सभापतित्वमा , प्रमुख अथिति बृदकाेट न.पा.बार्ड १० अध्यक्ष केशब रावल ,अथितिमा बेदकाेट न.पा कार्यालयका महिला तथा बालबालिका प्रमुख राधिका पन्त कृष्णपुर दृष्टिविहीन संघका अध्यक्ष करन सिह साउद ,संस्थाका सल्लाहकार संयाेजक बलराम पन्त ले शुभकामना मनतव्य राख्नु भएकाे थियाे ।

ताजा समाचार

spot_img