कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ। महेन्द्रनगरमा मंगलबार नेपाल अपाङ्ग महिला संघको आयोजनामा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक कञ्चनपुर जिल्ला समन्वय समितीका प्रमुख फैरु तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संयोजक पुजा पन्तले बताएकी छन् ।

कञ्चनपुरका पाँच वटा पालिकामा सिबिएमको आर्थिक संचालनमा सक्षम महिला : नेपालमा अपाङ्गता भएका महिलाहरुको सशक्तीकरण परियोजना पाँच वर्ष संचालन गरि सामाजिक रुपमा अपाङ्गता क्षेत्रमा आत्मनिर्भर बनाउदै आएको थियो।
विभिन्न पालिका बाट सहभागी जनप्रतिनिधिहरुले आत्मनिर्भर बनाउनका लागि राहत होइन आउदा दिनमा सिपमुलक तालिम लगायतको आयोजना गर्दा प्रभावकारी हुने र आगामी दिनमा कुनै काम कार्य गर्दा सम्बन्धित स्थानीय तह हरु संग समन्वय गर्नु पर्ने सरोकारवालाको भनाइ रहेको थियो। त्यसका लागि आगामी दिनमा आत्मनिर्भरका लागि उद्यमशिलता तालिम दिनु पर्ने बताए। अहिले आएर सबैको साथ सहयोगमामा परियोजना सम्पन्न भएको र यसरी आउँदा दिनमा सम्पुर्ण पालिकाहरु को साथ सहयोग अझै रहिरहने नेपाल अपाङ्ग महिला संघ केन्द्रीय महासचिव मिना पौडेलले बताइन।
आगामी दिनमा परियोजना नभएता पनि स्थानीय सरकारहरु संग समन्वय गरेर काम गर्ने र काम गर्नु हुने सम्पुर्ण कर्मचारी लाई नेपाल अपाङ्ग महिला संघ कञ्चनपुर अध्यक्ष अनिता ढुंगानाले संस्थाको तर्फबाट धन्यवाद दिनु भएको छ। सन् २०१६ देखि २०२० सम्म सक्षम महिला : नेपालमा अपाङ्गता भएका महिलाहरु को सशक्तीकरण परियोजना पाचा वर्ष कञ्चनपुरको पाच स्थानीय तह बेदकोट ,शुक्लाफाटा ,बेलडाँडी ,लालझाडी र पुनर्वासमा संचालन गरेको साबलम्बन समुहहरु लाई बचत गर्ने बानिको विकास ,क्षमता अभिविद्धी तालिम,उद्यमशिलता तालिम मागमा आधारित बिउपुजी जसमा कुखुरा ,बाख्रापालन लगायतको सहुलियत समेत दिएको र अहिले आएर उनिहरु आत्मनिर्भर बन्दै गएका छन। अध्यक्ष ढुंगानाले बताइन् ।
परियोजना सम्पन्न भए पनि समन्वय सकिदैन त्यसैले कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले आउँदा दिनमा सम्बन्धित स्थानीय सरकारहरु संग समन्वय गरेर आगामी आर्थिक वर्षमा समेत बजेट विनियोजन गर्न सझ हुने बताउनु भो।
जिल्ला परियोजना सल्लाहकार समिति बैठकका प्रमुख अतिथि जिल्ला समन्वय समितीका प्रमुख फैरु तामाङ लगायत बेदकोट,शुक्लाफाँटा,पुनर्वास नगरपालिका र बेलडाँडी र लालझाडि गाँपालिका प्रमुख ,उप-प्रमुख लगायत जनप्रतिनिधिहरु को उपस्थिति रहेको थियो।