कञ्चनपुर,
विश्वव्यापी रुपमा फैलिएकोको कोरोना भाइरसले विश्व नै त्रसित बनेको बेलामा अपाङ्गता भएका व्यक्तिको शसक्तिकरणमा संचार माध्यामको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागिले बताएका छन ।
नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरले सोमबार महेन्द्रनगरमा ‘अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता, पहुँच र शसक्तिकरणमा संचार माध्ययमको भूमिका विषयक छलफलमा अपाङ्गता क्षेत्रका कार्यरत संघ संस्थाका पदाधिकारीले अपाङ्गता भएका व्यक्तिको शसक्तिकरणमा संचारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताएका हुन ।
नेपाल अपाङ्ग महिला संघ केन्द्रीय महासचिव मिना पौडेलले कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गता भएका व्यक्तिका थुप्रै पीडा हुने भएकाले उनीहरुको अधिकारका लागि संचार क्षेत्रले आवाज उठाउनु पर्नेमा जोडदिएकी हुन । अपाङ्गता क्षेत्रको राज्यले प्रदान गरेका हक अधिकार बारे उनले प्रष्ट पार्दै संचार क्षेत्रमा अपाङ्गताका विषय उठानमा जोडदिनुभयो ।
नेपाल अपाङ्ग महिला संघ कञ्चनपुरकी अध्यक्ष अनिता ढुङ्गनाले हरेक क्षेत्रमा अपाङ्गता भएका महिलाका समस्या भएकाले उनीहरुको समस्या उजाकर गर्दै अधिकार स्थापितका लागि संचार क्षेत्रको अहमा भूमिका हुने बताईन । कञ्चनपुरका पत्रकारले समेत अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि संचारका क्षेत्रबाट प्रतिबद्धता जाहेर गरेका छन।