कञ्चनपुर,
विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड- १९ कोरोना भाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दै कञ्चनपुरमा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरु लाई खाद्यान्न तथा स्वास्थ्य सामग्री एक वितरण गरिएको छ।
आज शुक्रवारका दिन राष्ट्रिय दृष्टिविहिन संघ नेपालकाे अयाेजना एवं एबिलिस फाउन्डेसनको आर्थिक सहयाेगमा कञ्चनपुरका विभिन्न पालिका भिमदत ,बेदकाेट ,शुक्लाफाटा र कृष्णपुर नगरपालिका मा रहेका ४० जना लाई कोरोना बाट उच्च प्रभावित दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुलाइ खाद्य समग्री तथा सरसफाइ स्वास्थ्य सामग्री एक कार्यक्रमको आयोजना गरि बितरण गरिएको हो। उक्त कार्यक्रममा प्रमुख अथिति बेदकाेट न.पा.का नगर प्रमुख अशाेक कुमार चन्द ले भीमदत्त नगरपालिका वडा न. ७ की एक जना दृष्टिविहीन अपाङ्गता भएकी महिला सुन्धारा साउद लाई सामग्री हस्तान्तरण गर्नु भएको थियो।

कार्यक्रममा मनतव्य राख्दै प्रमुख अतिथिले अगामि दिनहरुमा दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्ने र संस्थालाई सुदृढीकरणका लागि सहयोग गर्ने नगर प्रमुख चन्दले प्रतिबद्धता समेत गर्नुका साथै आयोजक र सहयोगी संघसंस्था लाई यसरी कार्यक्रमको आयोजना गरि एउटा सकारात्मक सन्देश दिनुका साथै एउटा अग्रसर भुमिका खेल्नु भएको मा हार्दिक धन्यवाद समेत दिनु भयाे ।
सक्दो सहयोग गर्ने संस्थाला आगामी दिनमाअझै थप कार्यको आयोजना गरि निरन्तर साथ सहयोग रहने विशिष्ट अथिति बेदकाेट न पा वाड न. ६ का अध्यक्ष फेटुलाल राना ले भन्नू भयो। राहत वितरण कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयाेजक बलराम पन्तले कार्यक्रमका बारेमा प्रकास पार्नु भएकाे थियाे ।
कार्यक्रम सभापति संस्थाका अध्यक्ष हरिश दमाई ले गर्नु भएकाे थियाे। भने कार्यक्रममा बोल्दै उहाँले संस्थालाई आर्थिक सहयाेग गर्ने एबिललिस फाउन्डेसन संस्थालाई धन्यवाद दिदै अगामि राहत वितरण कंचनपुर जिल्लाको दक्षिण भेगमा गरिने कार्यक्रम रहेकाे समेत बताउनु भयाे । संस्थाका सचिव जिबन कुमार भट्टले कार्यक्रम संचालन गर्नु भएकाे थियाे।