कञ्चनपुर
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका एक बुद्धपनि कोरोनाको शिकार बनेका छन । उपचारको सिलसिलामा शुक्लाफाँटा नगरपालिका १२का ६५ बर्षिया बृद्धको मृत्यु भएको हो । शुक्लाफाँटा नगरपालिका १२का वडाध्यक्ष बाले रानाले उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको बताए ।