गजल

 

 

 

 

 

 

 

भूपि सरोवर
सिगास ३ बैतडी हाल
काठमाडौं

ख्यालठट्टा नसोच्नुस्! यो आगो पनि हो पानी पनि हो।

सम्हालिन नसक्नेलाई छुन मनाही यो जवानी पनि हो।

म र मेरो जवानी मात्रै दोषी होइन अरूहरू पनि छन्द

हीसङ्ग खेलेर नौनीसङ्ग टाँसिने त्यो मदानी पनि हो।

मेरा रहर पूरा हुन नपाउदै घर सकिनुमा जिम्मेवार एक प्रेमिका हुन्,

अर्को यो स्वार्थी राजधानी पनि हो!

जुन दिन मैले उनलाई मेरो सर्वस्व समर्पित गरेको थिए

याद छ साची बसेका त्यो रात पनि हो बिहानी पनि हो !

ताजा समाचार