कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लब जुगेडाले आयोजना गरेको निसर्ग प्रथम भेट्रान फुटबल प्रतियोगिता-२०७७ को क्वाटरफाइनलमा रोयल गोर्खा महेन्द्रनगर लाई हराउँदै मनकामना युवा क्लब “बि” टिम सेमिफाइनल प्रवेश गरेको छ।
आज बिहिवार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा रोयल गोर्खा भेट्रान टिम महेन्द्रनगर लाई हेम कृष्ण रन्जितकारको क्याप्टेन सिपमा प्रतिस्पर्धाका लागि मैदान उत्रिएको मनकामना युवा क्लब “बि” ले १-५ गोलको अन्तरले रोयल लाई पाखा लगाउदै सेमिफाइनलको यात्रा पक्का गरेको छ।
भोलि शुक्रबार प्रतियोगिताको सातौं दिनमा सेमिफाइनलका खेल सम्पन्न हुने आयोजकले जानकारी दिएको छ। पहिलो सेमिफाइनल कैलारी गाउँपालिका र बोराडी युवा क्लब धनगढी बिच दिउँसो १२ बजे प्रतिस्पर्धा गर्ने छन। भने दोस्रो सेमिफाइनल रोमाञ्चक खेल मनकामना युवा क्लब “बि” र धनगढी युवा क्लब बिच दिउँसो २ बजे हुने छ।
सेमिफाइनलका दुबई खेलमा जित हासिल गर्ने टिमले प्रतियोगिताको च्याम्पियनका लागि मंसिर २७ गते सनिवारका दिन
आज बिहिवार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा रोयल गोर्खा भेट्रान टिम महेन्द्रनगर लाई हेम कृष्ण रन्जितकारको क्याप्टेन सिपमा प्रतिस्पर्धाका लागि मैदान उत्रिएको मनकामना युवा क्लब “बि” ले १-५ गोलको अन्तरले रोयल लाई पाखा लगाउदै सेमिफाइनलको यात्रा पक्का गरेको छ।
भोलि शुक्रबार प्रतियोगिताको सातौं दिनमा सेमिफाइनलका खेल सम्पन्न हुने आयोजकले जानकारी दिएको छ। पहिलो सेमिफाइनल कैलारी गाउँपालिका र बोराडी युवा क्लब धनगढी बिच दिउँसो १२ बजे प्रतिस्पर्धा गर्ने छन। भने दोस्रो सेमिफाइनल रोमाञ्चक खेल मनकामना युवा क्लब “बि” र धनगढी युवा क्लब बिच दिउँसो २ बजे हुने छ।
सेमिफाइनलका दुबई खेलमा जित हासिल गर्ने टिमले प्रतियोगिताको च्याम्पियनका लागि मंसिर २७ गते सनिवारका दिनएक – आपसमा भिड्नेछन् ।
प्रतियोगिता मंसिर २० गते उद्धघाटन भएको थियो भने २७ गते सनिवारका दिन भब्यताका साथ निसर्ग प्रथम भेट्रान फुटबल प्रतियोगिता-२०७७ एक कार्यक्रमका साथ समापन हुने छ। प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर तथा सह–प्रायोजक अभिरुप मोटर्स प्राईभेट लिमिटेड रहेका छन् ।
प्रतियोगितामा च्याम्पियन हुने टिमलाई पुरुस्कार ४० हजार र उपविजेता अर्थात द्धितीय लाई पुरुस्कार २० हजार सहित ट्रफी प्रमाणपत्र प्रदान गरिने छ।