माओवादी केन्द्र भीनपा १७ को वडाध्यक्षमा कोली

कञ्चनपुर : नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका १७को वडाध्यक्षमा दिल बहादुर कोली चयन भएका छन । माओवादी केन्द्र भीमदत्त नगर १७को दोस्रो वडा सम्मेलनबाट अध्यक्षमा कोली सर्वसम्मत चयन भएका हुन । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटि सदस्य बिरेन्द्र बिसीले सर्वसम्मतीय आधारमा वडा कमिटी चयन गरिएको बताए ।

उनका अनुसार उपाध्यक्ष सरिता सेराला, सचिव सञ्जड वड, सहसचिव मनिषा कोली सहित रहेका छन । माओवादी केन्द्रीय सदस्य माया नेगीको प्रमुख आथित्यमा प्रदेश सदस्य बिरेन्द्र बिसी, आनन्द सिह धामी, युवा नेता रमेश पार्की सहितको उपस्थिति रहेको थियो ।

ताजा समाचार